छिनाल्नु

स.क्रि. [छिन्+आल्+नु]

  1. धागो, डोरी आदि चुँडाउनु; काटेर छिनाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)