छिनु

ना. [छिन्+उ]

  1. ढुङ्गा कुँद्ने वा धातुहरू काट्ने काम गरिने फलामे हतियार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)