छिन्कनु
स.क्रि. [सं. क्षीण+नु]
- मसिनो र खस्रो नछुट्टिएको वस्तुलाई नाङ्लो आदिमा हाली खस्रोजति खसालेर मसिनोजति राख्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. क्षीण+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)