छिपछिप

क्रि.वि. [अ.मू. छिप्+अ(द्वि.)]

  1. अलिअलि पानी हुने गरी; पानीले जमिनको सतहमात्र छोइने भएर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)