छिमल्नु

स.क्रि.

  1. छाँटकाँट गर्नु; छिँवल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)