छियाछिया
क्रि.वि.
- काटिने, छेडिने वा घोचिने भएर; प्वालैप्वाल हुने गरी; टुक्रैटुक्रा भएर।
- त्यस्तो हुने शारीरिक वा मानसिक अवस्थाको; छिन्नभिन्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)