छिरबिर
ना. [अ.मू. छिर्+अ(द्वि.)]
- अनेक रङ्गका ससाना बुट्टा।
- विभिन्न रङ वा घामछायाँबाट बनेका तिरमिरे बुट्टा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. छिर्+अ(द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)