छिरलो
ना. [सं. क्षरल]
- कुनै वस्तु वा सरसामान जथाभाबी हुने स्थिति; छिरलिने काम; छरछार; रेलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. क्षरल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)