छिरल्नु
स.क्रि. [छिरलो+नु]
- कुनै ठाउँमा मिलाएर राखेको कागजपत्र, अन्नपात आदि वस्तु जथाभाबीसँग यताउति पार्नु; रेल्नु।
- घाँसपात, पराल आदि फुकाएर छर्नु; त्यस्तो वस्तुको घान हाल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)