छिर्को

ना. [सं. छिप्तक]

  1. वेगसँग आएको तरल पदार्थको छिटो।
  2. त्यसरी बनेका विभिन्न आकारका दाग; धर्सो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)