छिल्कनु
स.क्रि. [हि. छिल्का+नु]
- कुनै फलफूल, रुखपात आदिका बोक्रा ताछ्नु; छोडाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [हि. छिल्का+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)