छिहिलिनु

अ.क्रि.

  1. असभ्य तरिकाले लाजभाँडको वास्तै नगरी जिस्किनु; इतरिनु; पात्तिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)