छुइछाइ

ना.

  1. छुनेवर्ने काम; छरछुवाइ।
  2. छुवाछुत आदिको भेदभाव; छुतछात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)