छुचो/छुच्चो
वि. [सं. क्षुद्र]
- सानो चित्त भएको; छोटो मिजासको; दुच्छर।
- लोभी स्वभावको; किरन्टोकी।
- साथीभाइलाई नसहने; अमिल्दो।
- अरूका नचाहिँदा कुरा गर्ने; छुल्याहा; छुस्कर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. क्षुद्र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)