छुट्टीसाह्रो

वि.

  1. कुनै कामले वा बेकामले कसैलाई सताउने; खुरन्धार गर्ने; बारबार त्यही कुरा दोहोर्‍याइरहने।
  2. ज्यादै अप्ठ्यारो; असाध्यै असजिलो।
  3. झर्को लाग्ने गरी; वाक्क पार्ने किसिमसँग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)