छुत्ति
ना.
- परस्परमा छोएर हल्लँदै खेलिने एउटा खेल।
- पेटभित्र आन्द्रा खाली भएर हल्लिने काम; भोकले पेट काउकाउ गरेको अवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)