छुरी
ना. [सं.]
- टुप्पो तिखो हुने, घोचेर प्रहार गरिने वा तरकारी आदि काट्ने काम लिइने चक्कुजस्तो सानो हतियार; सानो किसिमको छुरा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)