छुलछुल
क्रि.वि. [अ.मू. छुल्+अ (द्वि.)]
- ]
- बारबार पिसाब लाग्ने गरी; तुरतुर।
- डरत्रासका कारणले आत्तिएर भयभीत हुँदै। ३ अस्थिर भएर; चकचक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. छुल्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)