छुल्के

वि.

  1. छुलछुल गर्ने; तुरुकतुरुक पिसाब फेर्ने।
  2. चञ्चल; चकचके; छुलबुले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)