छुल्याहा

वि. [छुला (पोल. +आहा]

  1. परस्परमा एक अर्काको कुरा लाएर बजाउने र फाटो पार्ने; छुल्याइँ गर्ने स्वभावको; चुक्ली लाउने; पोलाहा; छुस्कर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)