छुसछुस
ना. [अ.मू. छुस्+अ(द्वि.)]
- छुस्केरो; छुकछुक; चकचक।
- छिनछिनमा चलिरहने गरी; अस्थिर भएर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. छुस्+अ(द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)