छुस्क्याहा

वि. [छुस्को+याहा]

  1. छुस्को लगाउने; छुसछुस गर्ने खालको; छुस्कर; छुल्याहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)