छुस्स

क्रि.वि. [अ.मू. छुस्+स]

  1. हल्का तवरले छुने गरी; चुस्स; छुसुक्क।
  2. चुक्ली लाउने वा छुल्याइँ गर्ने किसिमले।
  3. अलिकति भुवा, रौँ आदि देखिने वा उम्रिने गरी।
  4. धुलो वा पिठो वस्तु पोखिएर।
  5. अलिअलि गरी दिइएको वा साह्रै थोरै वस्तु; छुसछुस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)