छेउ

ना. [सं. छेद]

  1. भूखण्ड, क्षेत्र, वस्तु आदिको समाप्त हुने भाग (उदा.- बारीको डिल, पुस्तकको किनारा, भाँडाको बिट इ. )।
  2. नजिकको ठाउँ वा बस्ती; सामीप्य।
  3. किनारा; टुप्पो; फुर्को।
  4. नजिक; पास; निकट; भएको ठाउँ; थैँ; छिम; छिउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)