छेउछाउ

ना.

  1. नजिकको ठाउँ वा बस्ती।
  2. छेउकुना; कुनाकानी।
  3. वरपर; नजिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)