छेकाइनु

क.क्रि.

  1. छेक्न वा घेर्न लगाइनु; छेकथुन गरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)