छेकारो
ना. [छेक्+आरो]
- वरिपरिबाट घेरामा पारिने काम।
- वरिपरिसम्म नियन्त्रण गर्ने घेरो; बार।
- छेको; बाधा; अड्काउ; थुना।
- परिक्रमा।
- घुमाउरो; फेरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [छेक्+आरो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)