छेपारे अठोट/भोलि

ना.

  1. कार्यान्वित हुन सक्तैन भनी सबैले अगावै चाल पाएको कसैको प्रतिज्ञा वा सङ्कल्प।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)