छेभडेल
ना. [नेवा.]
- पुरानो समयमा सरकारी भवन वा कार्यालय, पाटी, धर्मशाला, देवालय आदि मर्मत गर्ने वा नयाँ निर्माण गर्ने अड्डा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नेवा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)