छेरभालु
वि.
- कुनै भयानक वस्तु वा घटनादेखि त्रस्त भएको; डरले आत्तिएको; काबु भएको।
- कायल भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)