छेरुवा
वि.
- छेरेको छेर्यै गर्ने; धेरैपल्ट छेर्ने।
- पेटको रोगी; छेर्ने रोग भएको।
- त्रस्त; डरछेरुवा; हुतिहारा; आँट नभएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)