छेस्करा

ना. [चस्को+रा]

  1. पेच पार्ने हेतुले बोलिएको वचन; व्यङ्ग्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)