छेस्क्याहा

वि.

  1. छेस्के।
  2. छेस्को वा अल्झो पार्ने स्वभाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)