छोटी भन्सार
ना.
- कुनै शाखा भन्सार कार्यालयअन्तर्गत रहेको सानो भन्सार; कुनै भन्सार कार्यालयको रेखदेखमा रहेको सानो भन्सार कार्यालय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)