छोटी हुलाक
ना.
- कुनै शाखा वा विभाग हुलाकबाट सञ्चालन गरिएको सानो हुलाक; हुलाक अड्डाहरूमध्येको तल्लो तहको अड्डा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)