छोटी

ना. [सं.]

  1. खोलामा नाउ तार्ने जाति; नाविक; माझी; मल्लाह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)