छोटो
वि. [सं. क्षोदट]
- जति लामो हुनुपर्ने हो त्यति लामो नभएको; लामोको विपरीत; लघु।
- छोटकरी; सङ्क्षिप्त।
- सानो।
- छुद्र; नीच; हीन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. क्षोदट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)