छोट्टी

ना.

  1. केटी; तरुनी।
  2. लिम्बूको धाननाच र गुरुङहरूको रोदीघर जस्तै रुकुम जिल्लाका बासिन्दाहरूको रातभरि भेला भएर नाचिने सांस्कृतिक नाचगान।
  3. रसिक स्वभावकी; ठट्यौली (आइमाई)।
  4. असभ्य; नीच; छुद्र; अधम (आइमाई)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)