छोपाछोप

ना.

  1. जसले सक्यो उसैले छोपेर, लुटेर, खोसेर लिने काम; हारालुछ; तानातान।
  2. अर्काले देख्न नहुने वस्तु देखिहाल्लान् कि भनेर हत्तपत्त ढाकछोप गर्ने वा लुकाउने काम; छिपाउने काम।
  3. मौकामा गरिहाल्नुपर्ने काम; अवसर गुम्ला भनेर गरिहालिने काम।
  4. द्रुतगतिमा गरिएको छोपाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)