छोराछोरी
ना.
- पारिवारिक जीवन बिताउने गृहस्थका उत्तराधिकारी; केटाकेटी; बालबच्चा।
- सन्तान; बच्चाबच्ची; छाउराछाउरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)