छोरीकुटाइ
ना.
- एकलाई गाली, यातना, पीडा आदि दिए र्झैँ गरी अर्कालाई त्रास देखाउने नीति (उदा.- छोरी कुटी बुहारी तर्साउनु)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)