छोरे
ना. [छोरो+ए]
- मेलोमेसो नमिलेमा मिलाउन थपिने अंश वा वस्तु; बाडा (धान, कोदो रोप्दाको वा डालो, डोको बुन्दाको)।
- खेत वा बारीमा वारपार नपुगेका बिचमा थपिएका जस्ता साना गरा वा सुर्का।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)