छोरेटो
ना. [छोरो+एटो/एट्टो]
- रौस्याहा खालको युवक; रमाइलो तन्नेरी; छोरेट्टा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)