छोरो
ना. [प्रा. छोयर]
- शारीरिक संरचनामा पुलिङ्गका इन्द्रिय भएको सन्तान; आत्मज; सुत।
- पुरुष सन्तान; बच्चो; केटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. छोयर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)