छ्याकन

ना.

  1. काठ काट्दा, चिल्ल्याउन रन्डा लगाउँदा वा खुर्किँदा निस्कने झुर्काझुर्की; चोइटाचोइटी; टुक्राटाक्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)