छ्याङ

ना. [भो. ब.]

  1. अन्न उसिनेर मर्चा मिसाई कुहाएको मद्यविशेष; जाँड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)