छ्यापाछ्याप

ना. [छ्याप्+आ+छ्याप्]

  1. परस्परमा हिलोफोहोर आदि छ्यापिने काम; छ्यापाछ्याप गर्ने काम।
  2. परस्पर आक्षेप वा दोष लगाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)