छ्याली

ना. [नेवा. छलि]

  1. कामीहरूले तातो फलाम समाउने साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)