छ्यासमिस

ना. [अ.मू. छ्यास्+मिस्]

  1. दुई वा दुईभन्दा बढी खालका वस्तुहरूको सरोबरी मिसोट; छुट्ट्याउन नसकिने गरी भएको मिलावट।
  2. मिश्रण; मिलावट;मिसोट।
  3. मिश्रित भएर; छुट्ट्याउन नसकिने गरी मिलेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)