छ्यास्स
क्रि.वि. [अ.मू. छ्यास्+स]
- एकै घोचाइमा बिझ्ने गरी; च्यास्स।
- एकै प्रयासमा गालेमाले भई मिसिने गरी।
- एकै पटकमा इच्छित ठाउँमा हुने गरी।
- एकै वचनमा मर्माहत पार्ने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. छ्यास्+स]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)